Logo
  • मंगलवार, आषाढ २३ २०७७Jul 07 2020

रहेनन् बरिष्ट गीतकार रत्नशमशेर

रहेनन् बरिष्ट गीतकार रत्नशमशेर

  • नेपाल फेस

  • बिहिवार, जेठ १५ २०७७


  • रहेनन् बरिष्ट गीतकार रत्नशमशेर

    काठमाडौं, १५ जेठ । बरिष्ठ गीतकार रत्नशमशेर थापाको ८१ बर्षका उमेरमा निधन भएको छ । थापाको आज (बिहीबार) दिउँसो नर्भीक अस्पतालमा उपचारका क्रममा निधन भएको उनको परिवारजनले जनाएको छ ।

    गीतकार थापाले गाएका ‘घुम्तीमा नआऊ है’, ‘गोरेटो त्यो गाउँको’, ‘ए कान्छा ठट्टैमा यो बैँश जान लाग्यो’, ‘जाग लम्क चम्क हे नौजवान हो’, जस्ता दर्जनौँ कालजयी गीतहरु रहेका छन् । गीतकार थापाको निधनप्रति दुःख व्यक्त गर्दै कलाकारहरु सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

    बिहिवार, जेठ १५ २०७७०३:३३:५१

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]