काठमाडाैं । नेकपा एकीकृत समाजवादीले पार्टीकाे केन्द्रीय कार्यालय आज (शुक्रबार) बिहान उद्घाटन गरेकाे छ ।
अध्यक्ष माधवकुमार नेपालले आज बिहान काठमाडौंको नयाँ बानेश्वरस्थित आलोकनगरमा रहेकाे पार्टीकाे कार्यालय शुभारम्भ गरेका हुन् ।
पार्टी कार्यालयको बार्दलीमा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले मुठ्ठी उठाएर हामी यहाँ छौं भन्दै कार्यकर्तालाई सन्देश दिइरहँदा नेताहरूको लहरमा अभाव झल्किएकाे कार्यकर्ताहरूले महसुस गरे ।
पार्टी दर्ताका बेला निर्वाचन आयोगमा नेपालको हात समातेर पुगेकी सो पार्टीकी प्रभावशाली नेतृ रामकुमारी झाँक्रीलाई पार्टी कार्यालय उद्घाटनमा न देख्दा कार्यकर्ताहरूले केहीले खल्लो महसुस गरेका हुन् ।
एमालेबाट अलग भएर नेकपा (एस) गठन गरेयता झाँक्री सो पार्टीकी रोलमोडलजस्तै बनेकी झाँक्री कार्यालय उद्घाटनमा नदेखिएपछि कार्यकर्ताहरूमा झाँक्री दिदी किन आइनन् ? भन्ने चासाे बढ्याे सँगै खाेजि गर्न थाले ।
कार्यकर्ताले खोजेपछि पत्ता लाग्यो- उनी काठमाडौं बाहिर रहिछन् ।
नेकपा(एस)निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीका अनुसार झाँक्री पार्टी कामले सल्यान पुगेकी छन् । तेसैले उनी पार्टी कार्यालय उद्घाटनमा सहभागी हुन पाइनन् ।
काठमाडौँ। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री ईन्द्र बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बैकिङ कसुरको मुद्दामा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एक...
काठमाडौं । प्रधानमन्त्री बालेन शाह नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाली समयअनुसार ३ः३० बजे नयाँ...
काठमाडौँ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै सुशासन स्थापित गर्न सबैको सहकार्य आवश्यक भएको बताएका छन्। आईतबार काठमाडौंमा बाह्रखरी मिडियाको आठौँ...
काठमाडौँ। प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । भ्रमण टोलीमा...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिने भारत भ्रमणका क्रममा सरकारको कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सम्हाल्ने भएका छन्। प्रधानमन्त्रीको अनुपस्थितिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend