Logo
  • बिहीबार , असोज ७ २०७८Sep 23 2021

आजबाट कक्षा १२ को परीक्षा शुरु

आजबाट कक्षा १२ को परीक्षा शुरु

नेपाल फेस

भदौ ३०, २०७८ बुधबार
  • 640
    SHARES

  • आजबाट कक्षा १२ को परीक्षा शुरु

    काठमाडौं । आजबाट कक्षा १२ को परीक्षा शुरु हुँदैछ । कोरोना भाइरसका कारण यसअघि दुईपटक स्थगित भएको परीक्षा आजबाट शुरु हुन लागेको हो। 

    राष्ट्रिय परीक्षा बोर्डका अनुसार परिक्षा आगामी असोज ८ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा ३ लाख ७४ हजार ४ सय १३ परीक्षार्थी सहभागी हुँदै छन् । 

    परीक्षामा सहभागी सबै विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएपछि परीक्षा सञ्चालन हुने भएको हो । पछिल्लोपटक परीक्षा शुरु हुनु ८ दिनअघि साउन २३ गते परीक्षा स्थगित गरिएको थियो ।

    आजबाट शुरु हुने परीक्षामा आफ्नै विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको बोर्डले जनाएको छ ।

    सम्बन्धित समाचार
    Logo
    बिहीबार , असोज ७ २०७८Sep 23 2021
    images