Logo
  • बिहीबार , असोज ७ २०७८Sep 23 2021

मुग्लिन–नौबिसेखण्डमा पहिरो : सडक दुईतर्फी नै अवरुद्ध

मुग्लिन–नौबिसेखण्डमा पहिरो : सडक दुईतर्फी नै अवरुद्ध

नेपाल फेस

भदौ ३०, २०७८ बुधबार
  • 3.0K
    SHARES

  • मुग्लिन–नौबिसेखण्डमा पहिरो :  सडक दुईतर्फी नै अवरुद्ध

    चितवन । पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । 

    इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गए राति २ः०० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै  सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।

    अहिले पहिरो  हटाउने काम भइरहेको  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख  प्रहरी  निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए ।

    सम्बन्धित समाचार
    Logo
    बिहीबार , असोज ७ २०७८Sep 23 2021
    images