Logo
  • बिहीबार , असोज ७ २०७८Sep 23 2021

लुटेराहरुको समूहले शंकास्पद वस्तु बिस्फोट गराउँदा धनुषामा दुई जना घाइते

लुटेराहरुको समूहले शंकास्पद वस्तु बिस्फोट गराउँदा धनुषामा दुई जना घाइते

नेपाल फेस

भदौ २९, २०७८ मंगलबार
  • 1.3K
    SHARES

  • लुटेराहरुको समूहले शंकास्पद वस्तु बिस्फोट गराउँदा धनुषामा  दुई जना घाइते

    धनुषा ।  जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्वर ९ कुम्हरास्थित स्थानीय सिटहु यादवको घरमा गएराति डकैती भएको छ ।

    स्थानीयबासीका अनुसार राति करिव १ बजेको समयमा डकैती भएको हो। लुटपाटपश्चात डकैतले बिस्फोट गराएको शंकास्पद वस्तुबाट दुईजना घाइते भएका छन् ।

    यहिले उक्त घटनापछि धारापानीको प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

    घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार
    Logo
    बिहीबार , असोज ७ २०७८Sep 23 2021
    images