Logo
  • बिहीबार , असोज ७ २०७८Sep 23 2021

निको हुने भन्दा थपिनेको संख्या दाेब्बर, १ हजार ६७८ जना कोरोनाबाट मुक्त हुँदा १८ जनाको मृत्‍यु

निको हुने भन्दा थपिनेको संख्या दाेब्बर, १ हजार ६७८ जना कोरोनाबाट मुक्त हुँदा १८ जनाको मृत्‍यु

नेपाल फेस

साउन ८, २०७८ शुक्रबार
  • 2.9K
    SHARES

  • निको हुने भन्दा थपिनेको संख्या दाेब्बर,   १ हजार ६७८ जना कोरोनाबाट मुक्त हुँदा १८ जनाको मृत्‍यु

    काठमाडाैं । शुक्रबार थप २ हजार ९७७ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ६९८ नमूना पिसिआर परीक्षण गर्दा १ हजार ९८२ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ३ हजार ६१०  गर्दा ९९५ मा संक्रमण देखिएको छ।

    कुल १७ हजार ३०८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् । 

    थप १८ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

    पछिल्लो २४ घण्टामा १ हजार ६७८ जना कोरोनाबाट मुक्त भएका छन् । 

    सम्बन्धित समाचार
    Logo
    बिहीबार , असोज ७ २०७८Sep 23 2021
    images