Logo
  • बिहीबार , असोज ७ २०७८Sep 23 2021

दोहोरो अंकले बढेको सेयर बजारले पार गर्योे तीन हजार विन्दु

दोहोरो अंकले बढेको सेयर बजारले पार गर्योे तीन हजार विन्दु

नेपाल फेस

साउन ७, २०७८ बिहीबार
  • 3.2K
    SHARES

  • दोहोरो अंकले बढेको सेयर बजारले पार गर्योे तीन हजार विन्दु

    काठमाडौं । साताको अन्तिम कारोबारका दिन बिहिबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । बिहीबार नेप्से १८.७ अंकले वृद्धि भई ३ हजार ४ अंकमा बन्द भएको छ। यो सँगै सेयर बजारले ३ हजारको मनोवैज्ञानिक विन्दु नाघेको छ ।

    यस दिन परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। बिहीबार कुल ११ अर्ब ११ करोड रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

    समूहगत हिसाबमा बिहीबार बैंकिङ ३५, जलविद्युत २४, फाइनान्स ३८ र निर्जीवन बीमा ३८ अंक, ब्यापार ८२, होटल तथा पर्यटन १५, विकास बैंक १४, उत्पादन २१, अन्य ११, माइक्रोफाइनान्स १२ र जीवन बीमा समूह ३८ अंकले घटेका छन् ।

    यस दिन ङादी ग्रुप र सिइडिबी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। पोखरा फाइनान्स र माउन्टेन हाइड्रोको मूल्य पनि १० प्रतिशतकै हाराहारीमा बढेको छ ।

    सम्बन्धित समाचार
    Logo
    बिहीबार , असोज ७ २०७८Sep 23 2021
    images