Logo
  • शनिवार, श्रावण ९ २०७८Jul 24 2021

बीपी-पुष्पलाल सम्झना

कांग्रेस र नेकपाको सानो सोचले नेपाली राजनीति संकटमा धकेलियो : बाबुराम भट्टराई

कांग्रेस र नेकपाको सानो सोचले नेपाली राजनीति संकटमा धकेलियो : बाबुराम भट्टराई


कांग्रेस र नेकपाको सानो सोचले  नेपाली राजनीति  संकटमा धकेलियो : बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेस नेता स्वर्गीय बिपी कोइराला र मार्क्सवादका नेपाली सूत्रधार नेता पुष्पलालको सम्झना गरेका छन्।   

बिहीबार सामाजिक संजालमार्फत् पूर्वप्रधानमन्त्री भट्टराईले बीपी र पुष्पलाललाई आधुनिक नेपाली इतिहासका दुइ अग्रणी व्यक्तित्वको रुपमा लिँदै स्मृतिदिवस (क्रमश: साउन ६ र ७ गते)मनाइरहॅदा उनीहरुको गुणगान मात्रै भएको तर त्यो अनुरुप कम नभएको उल्लेख गरेका छन्। 

मुखले वहाॅहरूको गुणगान गर्ने तर काम आफ्नै सानो सोच र  स्वार्थ अनुरूप गर्ने प्रवृत्तिले समग्र नेपाली राजनीति नै संकटमा परेको अध्यक्ष भट्टराईको भनाइ छ। 

विशेषत: नेपाली कांग्रेस र नेकपालाई संरचनात्मक संकटमा धकेलेको कटुसत्य नबिर्सौं भन्दै ट्वीटरमा आह्वान गरेका छन्। 

सम्बन्धित समाचार