Logo
  • शनिवार, श्रावण ९ २०७८Jul 24 2021

निको हुने भन्दा संक्रमण हुनेको संख्या दोब्बर, थप २,८३८ जनामा संक्रमण पुष्टि, ३० जनाको मृत्यु

निको हुने भन्दा संक्रमण हुनेको संख्या दोब्बर, थप २,८३८ जनामा संक्रमण पुष्टि, ३० जनाको मृत्यु

  • 955
    SHARES

  • निको हुने भन्दा संक्रमण हुनेको संख्या दोब्बर, थप २,८३८  जनामा संक्रमण पुष्टि,  ३० जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २,८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,४७५ रहेको छ र ३० जनाको मृत्यु भएको छ ।

    काठमाडौं उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना संक्रमित भेटिएका छन् ।

    सम्बन्धित समाचार