Logo
  • शनिवार, श्रावण ९ २०७८Jul 24 2021

ह्वात्तै घट्यो सुनको मूल्य

ह्वात्तै घट्यो सुनको मूल्य

  • 2.3K
    SHARES

  • ह्वात्तै घट्यो सुनको मूल्य

    काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाले घटेको छ ।

    शुक्रबार प्रतितोला ९३ हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलामा ९२ हजार ६ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य घटेर तोलाको १ हजार २ सय ९५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । 

    सम्बन्धित समाचार