Logo
  • शनिवार, श्रावण ९ २०७८Jul 24 2021

मन्त्रिपरिषद बैठकः कृष्णहरि पुष्कर सचिवमा बढुवा

मन्त्रिपरिषद बैठकः कृष्णहरि पुष्कर सचिवमा बढुवा

  • 5.9K
    SHARES

  • मन्त्रिपरिषद बैठकः कृष्णहरि पुष्कर सचिवमा बढुवा

    काठमाडौँ । सरकारले रिक्त सचिव पदमा सहसचिव कृष्णहरि पुष्कर कर्णलाई बढुवा गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिस अनुसार पुस्करलाई सचिवमा बढुवा गरेको हो । प्रशासन सेवाका तीन वरिष्ठ सहसचिवमध्ये पहिलो नम्बरमा सिफारिस कर्णलाई सरकारले बढुवा गरेको छ ।

    लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बिहीबारै बसेको बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय कृष्णहरि पुष्कर, खगेन्द्रप्रसाद नेपाल र किरणराज शर्माको नाम सिफारिस गरेको थियो ।

    सम्बन्धित समाचार