Logo
  • बिहिवार, आषाढ १० २०७८Jun 24 2021

सर्वोच्चद्वारा कर्णालीका चार सांसदलाई पुनर्बहाली

सर्वोच्चद्वारा कर्णालीका चार सांसदलाई पुनर्बहाली

  • 1.8K
    SHARES

  • सर्वोच्चद्वारा कर्णालीका चार सांसदलाई पुनर्बहाली

     काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशका चार प्रदेशसभा सदस्यलाई पुनर्बहाली गरेको छ ।

    न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चार प्रदेशसभा सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पुनर्बहाली गरेकाे हाे ।

    सर्वाेच्चले एमाले केन्द्रीय कमिटीको निर्णय र त्यसका आधारमा प्रदेशसभा सचिवालयले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

    सम्बन्धित समाचार