Logo
  • बिहिवार, आषाढ १० २०७८Jun 24 2021

नेपाल समुह छोडेका पहाडीलाई मन्त्री उपहार

नेपाल समुह छोडेका पहाडीलाई मन्त्री उपहार

  • 1.5K
    SHARES

  • नेपाल समुह छोडेका पहाडीलाई मन्त्री उपहार

    काठमाडाैं । एमाले विवादमा खनाल–नेपाल समुह छोडेर अध्यक्ष ओली खेमामा लागेका सिन्धुलीका गणेश पहाडीले मन्त्री पद पाएका छन् ।

    प्रधानमन्त्री ओलीले पहाडीलाई समेटेर बिहीबार मन्त्रिपरिषद विस्तार गरेका हुन् । ओलीले पहाडीलाई सामान्य प्रशासनको जिम्मेवारी दिएका छन् । 

    पहाडी केही साता अघिमात्रै खनाल नेपाल समुह छाडेर ओली समुहमा लागेका थिए । 

     

    सम्बन्धित समाचार