Logo
  • बिहिवार, आषाढ १० २०७८Jun 24 2021

कोरोनाको स्थिति भयावह: पछिल्लो २४ घण्टामा ९,२७१ जनामा संक्रमण

कोरोनाको स्थिति भयावह: पछिल्लो २४ घण्टामा ९,२७१ जनामा संक्रमण

  • 1.9K
    SHARES

  • कोरोनाको स्थिति भयावह: पछिल्लो २४ घण्टामा ९,२७१ जनामा संक्रमण

    काठमाडाैं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९,२७१ जना संक्रमित थपिएका छन् । १७ हजार ६२३ जना पीसीआर परीक्षण र ७८८ जनाको एन्टिजेन परीक्षणमा यो संख्यामा संक्रमित भेटिएका हुन् ।

    त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । 

    पछिल्लो २४ घण्टामा ४००७ जना संक्रमणमुक्त भएका छन् । सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

    तीमध्ये ६७१५ जना संस्थागत आइसोलेसनमा र ५६ हजार ४२६ जना होम आइसोलेसनमा रहेका छन् । हाल आईसीयूमा ९१० जना र २९५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

    सम्बन्धित समाचार