Logo
  • बिहिवार, आषाढ १० २०७८Jun 24 2021

कोरोना संक्रमणबाट एकै दिन झण्डै डेढ सय संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट एकै दिन झण्डै डेढ सय संक्रमितको मृत्यु

  • 1.9K
    SHARES

  • कोरोना संक्रमणबाट एकै दिन झण्डै डेढ सय संक्रमितको मृत्यु

    काठमाडाैं । नेपालमा पहिलो पटक एकै दिन झण्डै डेढ सय कोरोना संक्रमितको मृत्यु भएको छ

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३९ संक्रमितको मृत्यु भएको हो। यस दिन ९ हजार २ सय ७१ संक्रमित थपिएका हुन्।

    यसै अवधिमा थप ४ हजार ७ जना भने कोरोनाबाट निको भएका छन्।

     

    सम्बन्धित समाचार