Logo
  • बिहिवार, आषाढ १० २०७८Jun 24 2021

प्रधानमन्त्रीज्यू तीन वर्षमै विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो?: शेरबहादुर देउवा

प्रधानमन्त्रीज्यू तीन वर्षमै विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो?: शेरबहादुर देउवा

  • 1.4K
    SHARES

  • प्रधानमन्त्रीज्यू तीन वर्षमै विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो?: शेरबहादुर देउवा

    काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन वर्षमै विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो भनि प्रश्न गरेका छन् ।

    सोमबार प्रतिनिधिसभामा सहभागी भएका प्रमुख प्रतिपक्षी दलका नेता देउवाले जनताले झण्डै दुई तिहाई मत दिएकाे वाम गठबन्धनले तीन वर्षमै विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्न गरेका हुन् ।

    उनले वर्तमान सरकार भ्रष्टाचार र कुशासनमा लिप्त रहेको आरोप पनि लगाउँदै यो अवस्था प्रधानमन्त्रीले गर्नुभएको राजनीतिक दम्भ, कुशासन र भ्रष्टाचारका कारणबाट सिर्जना भएकाे बताएका छन् ।

     

     

    सम्बन्धित समाचार