Logo
  • मंगलवार, बैशाख २८ २०७८May 11 2021

प्रचण्ड र देउवाबीच छलफल, ओलीको विकल्पका रुपमा खडा हुन देउवालाई प्रचण्डकाे आग्रह

प्रचण्ड र देउवाबीच छलफल, ओलीको विकल्पका रुपमा खडा हुन देउवालाई प्रचण्डकाे आग्रह

  • 946
    SHARES

  • प्रचण्ड र देउवाबीच छलफल, ओलीको विकल्पका रुपमा खडा हुन देउवालाई प्रचण्डकाे आग्रह

    काठमाडौँ। सोमबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच करिब २० मिनेट टेलिफोन संवाद भएको छ ।

    टेलिफोन संवादमा ओलीले विश्वासको मत लिनुको कारणबारे विश्लेषण गरिनुका साथै लुम्बिनी प्रदेशमा देखिएको राजनीतिक संकटका विषयमा पनि छलफल भएको स्रोतले बताएकाे छ ।

    स्राेतका अनुसार प्रचण्डले निर्धक्कका साथ ओलीको विकल्पका रुपमा खडा हुन देउवालाई आग्रह समेत गरेका थिए । 

    देउवा र प्रचण्डले एमाले नेता माधव नेपालसँग २७ गतेअघि नै गम्भीर वार्ता गर्न पनि अध्यक्ष यादवले सुझाएकाे छ । 

    मंगलवार, बैशाख २१ २०७८०३:११:०७
    सम्बन्धित समाचार