Logo
  • शनिवार, श्रावण ९ २०७८Jul 24 2021

कोरोना महामारीका कारण राष्ट्रिय जनगणना स्थगित

कोरोना महामारीका कारण राष्ट्रिय जनगणना स्थगित

  • 4.6K
    SHARES

  • कोरोना महामारीका कारण राष्ट्रिय जनगणना स्थगित

    काठमाडौं ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय जनगणना २०७८ स्थगित गरेकाे छ ।

    सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित भएकाे हाे । 

    कोरोना भाइरस महामारीको समयमा घरघरमा पुगेर जनगणना गर्न सम्भव नभएको भन्दै सरकारले स्थगित गरेको हो ।

    कोरोना संक्रमण बढेपछि यही वैशाख १६ गतेदेखि सुरु गरिएको गणक र सुपरिवेक्षकहरुको तालिम पनि सरकारले स्थगित गरेको थियो ।

    सम्बन्धित समाचार