Logo
  • शुक्रबार, असोज १४ २०७९Sep 30 2022

सुन ताेलामै ९० हजारभन्दा माथि

सुन ताेलामै ९० हजारभन्दा माथि

images
images

नेपाल फेस

वैशाख ३, २०७८ शुक्रबार
  • 16.7K
    SHARES

  • सुन ताेलामै ९० हजारभन्दा माथि

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुनको भाउ तोलामा ९० हजार रुपैयाँ भन्दा माथि पुगेको छ ।

    images

    शुक्रबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९० हजार पाँच सय रुपैयाँ कायम भएको छ । जुन अघिल्लो कारोबार दिनको तुलनामा तोलामा सात सय रुपैयाँले बढी हो ।

    बिहेवारीको मौसम सुरुभएसँगै सुनको बजार भाउमा पुनः वृद्धि भएको हाे । आजका लागि महासंघले तेजावी सुनको भाउ ९० हजार रुपैयाँ तोकेको छ ।

    यस्तै चाँदीको प्रतितोला भाउ १० रुपैयाँले बढेर १३ एक हजार तीन सय रुपैयाँ पुगेको छ । बिहीबार चाँदी एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

     
     

    सम्बन्धित समाचार