Logo
  • मंगलवार, बैशाख २८ २०७८May 11 2021

पानी ट्यांकीमा डुबेर बालिकाको मृत्यु

पानी ट्यांकीमा डुबेर बालिकाको मृत्यु

  • 1.9K
    SHARES

  • पानी ट्यांकीमा डुबेर बालिकाको मृत्यु

    काठमाडौं । आइतबार साँझ साढे ५ बजे काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलामा एक निर्माणाधीन घरको पानी ट्यांकीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

    दाङकी ५ वर्षीया रोशिका चौधरीको अन्डरग्राउन्ड पानी ट्यांकीमा डुबेर मृत्यु भएको स्राेतले बताएकाे छ ।

    बालिका डुबेको देखेपछि उनलाई मदरल्यान्ड अस्पतालमा पुर्‍याइएको थियो। त्यहाँ पुर्‍याउँदा उनलाई मृत घोषणा गरेको स्राेतले जानकारी दिएकाे छ ।

    दाङ बस्ने उनीहरू केही समयअघिमात्रै काठमाडौंमा आमाको उपचारका लागि आएका थिए। मृतकका बुवा सो घरमा काम गर्थे। 

      

    सोमवार, चैत्र ३० २०७७१२:३४:२७
    सम्बन्धित समाचार