Logo
  • मंगलवार, बैशाख २८ २०७८May 11 2021

पौडेललाई पारिवारिक शोक, कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

पौडेललाई पारिवारिक शोक, कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

  • 2.3K
    SHARES

  • पौडेललाई पारिवारिक शोक, कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पारिवारिक शोक परेका कारण कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

    आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको बैठक पौडेलका माइलो भाइ गोविन्दराजको चितवनमा निधन भएका कारण बैठक स्थगित गरिएको स्राेतले बताएकाे छ । 

    आजको बैठकमा क्रियाशील सदस्यता वितरण तथा नविकरणको तथ्यांक केन्द्रमा पठाउने समय थपबारे छलफल गर्ने लगायतका एजेण्डा थियो ।

    सोमवार, चैत्र ३० २०७७११:५६:१९
    सम्बन्धित समाचार