Logo
  • सोमवार, बैशाख २७ २०७८May 10 2021

जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्विरोध

  • 1.5K
    SHARES

  • जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्विरोध

    काठमाडौं । जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्विरोध चयन भएका छन्। 

    शनिबार सुरू भएको महाधिवेशनमा अध्यक्ष र महासचिवबाहेक अरू पदमा निर्वाचन भएको थियो। निर्वाचनको मतपरिणाम सोमबार बिहान आएको छ।

    पहिलोपटक भएको महाधिवेशनबाट उपाध्यक्षमा अब्दुल खान र बसन्त कुसहवा विजयी भएका छन्। महासचिवमा चन्दन सिंह निर्विरोध चयन भएका छन्।

    स्राेतका अनुसार केन्द्रीय कार्यसमिति अहिलेका लागि २५ सदस्यीय हो। २३ जना सदस्यका लागि निर्वाचन भएको थियो। जसमा ८ जना महिलाले अटाएका छन्।

     

    सोमवार, चैत्र ३० २०७७११:२६:०६
    सम्बन्धित समाचार