Logo
  • मंगलवार, बैशाख २८ २०७८May 11 2021

काठमाडौं उपत्यका सहित देशका विभिन्न सहरमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं उपत्यका सहित देशका विभिन्न सहरमा फेरि बढ्यो वायु प्रदूषण

  • 712
    SHARES

  • काठमाडौं उपत्यका सहित देशका विभिन्न सहरमा फेरि बढ्यो वायु प्रदूषण

    काठमाडौं । केही दिन सामान्य अवस्थामा पुगेको काठमाडौं उपत्यका सहित देशका विभिन्न सहरमा वायु प्रदूषण आज बिहान पुनः बढेर अत्यन्त अस्वस्थकर अवस्थामा पुगेको छ ।

    स्वीट्जरल्याण्डको एक्युएयरका अनुसार काठमाडौंमा वायु प्रदूषणको मात्रा २ सय २९ एक्युआई पुगेको छ ।

    बुटवलमा २५०, नेपालगञ्जमा २२१ र पोखरामा १८९ एक्यूआई छ । एक्युआई दुई सयभन्दा माथिको प्रदूषणलाई घातक मानिन्छ ।

    यो वर्ष नेपालमा इतिहासकै धेरै डढेलो लागेका कारणले पनि प्रदूषणको मात्रा बढेको जानकारहरु बताउँछन् । डढेलोका कारण बाक्लो तथा हानिकारक धुवाँ उड्ने भएकाले स्वास्थ्यमा गम्भीर र दीर्घकालीन असरको जोखिम बढेको छ ।

    सोमवार, चैत्र ३० २०७७१०:१७:४७
    सम्बन्धित समाचार