Logo
  • मंगलवार, बैशाख २८ २०७८May 11 2021

सोमबार १० अर्ब बराबरको ट्रेजरी बिल बिक्री हुने

सोमबार १० अर्ब बराबरको ट्रेजरी बिल बिक्री हुने

  • 3.5K
    SHARES

  • सोमबार १० अर्ब बराबरको ट्रेजरी बिल बिक्री हुने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले रु १० अर्ब २५ करोड बराबरको ट्रेजरी  बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत सोमबार उक्त परिमाणको ट्रेजरी  बिल विक्री गर्न लागिएको जनाएको छ ।

    त्यसमा रु आठ अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिको रहेको छ । सो बिल आगामी असार २९ गते परिपक्व हुनेछ । यस्तै रु दुई अर्ब २५ करोडको ट्रेजरी बिल भने १८२ दिनका लागि हो । सो बिल भने आगामी असोज २६ गते परिपक्व हुनेछ । बैंकले यसअघि यही चैत २३ गतेसमेत रु २१ अर्ब १० करोड बराबरको ट्रेजरी  बिल विक्री गरेको थियो । 

    आइतवार, चैत्र २९ २०७७०७:५०:५१
    सम्बन्धित समाचार