Logo
  • मंगलवार, बैशाख २८ २०७८May 11 2021

मोबाइल पड्किदा एक महिला गम्भीर घाइते

मोबाइल पड्किदा एक महिला गम्भीर घाइते

  • 1.2K
    SHARES

  • मोबाइल पड्किदा एक महिला गम्भीर घाइते

    भोजपुर । चार्जमा राखेको मोबाइल पड्किदा एक महिला गम्भीर घाइते भएकी छिन् ।

    भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीय शर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    तामाङको हात, छातीलगायत ठाउँमा गम्भीर चोट लागेको प्रहरीको भनाइ छ । घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    शुक्रवार, चैत्र २७ २०७७०५:३०:५८

    नेपाल फेस

    सम्बन्धित समाचार