Logo
  • सोमवार, चैत्र ३० २०७७Apr 12 2021

विद्यालय फेरि बन्द हुने सम्भावना

विद्यालय फेरि बन्द हुने सम्भावना

  • 883
    SHARES

  • विद्यालय फेरि बन्द  हुने सम्भावना

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले विद्यालय जाने उमेर समूहमा कोरोना भाइरसको संक्रमण बढ्दो अवश्थामा रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेसँगै शैक्षिक संघसंस्थाहरु फेरि बन्द हुने सम्भावना देखिएको हो । 

    आज स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी काठमाडौं, पोखरालगायतका ठूला सहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । पछिल्लो समय प्रयोगशालाहरुको परीक्षणबाट विद्यालय जाने उमेर समूहका बालबालिकामा संक्रमण बढेको तथ्यांक उल्लेख छ ।

     

     

    बुधवार, चैत्र २५ २०७७०७:५३:४४
    सम्बन्धित समाचार