Logo
  • सोमवार, चैत्र ३० २०७७Apr 12 2021

थप ३३९ जनामा कोरोना संक्रमण

थप ३३९ जनामा कोरोना संक्रमण

  • 802
    SHARES

  • थप ३३९ जनामा  कोरोना  संक्रमण

    काठमाडौं ।  नेपालमा थप ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४१०० मा पिसिआर गर्दा २९८ मा पोजेटिभ आएको र १०४० मा एन्टिजेन परीक्षण गर्दा ४१ जनामा पोजेटिभ देखिएको हो।

    योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७८ हजार ८०९ पुगेको छ।

    पछिल्लो २४ घण्टामा ७४ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ५२९ पुगेको छ।

    बुधवार, चैत्र २५ २०७७०४:४९:३०
    सम्बन्धित समाचार