Logo
  • सोमवार, चैत्र ३० २०७७Apr 12 2021

गण्डकी प्रदेश सरकारका दुई मन्त्रीद्वारा राजीनामा

गण्डकी प्रदेश सरकारका दुई मन्त्रीद्वारा राजीनामा

  • 802
    SHARES

  • गण्डकी प्रदेश सरकारका दुई मन्त्रीद्वारा राजीनामा

    काठमाडौं । गण्डकी प्रदेश सरकारका आन्तरिक मामला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले राजीनामा दिएका छन् ।

    राजीनामा दिनेहरु दुवै नेकपा माओवादी केन्द्रका प्रदेशसभा सांसदहरु हुन् । उनीहरुलाई माओवादी प्रदेशसभा संसदीय दलको बैठकले राजीनामा दिने निर्देशन दिएको थियो ।

    गण्डकी प्रदेश सरकारबाट माओवादी बाहिरिएपनि प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बहुमतमै छन् ।

    बुधवार, चैत्र २५ २०७७०३:४५:४१
    सम्बन्धित समाचार