Logo
  • सोमवार, चैत्र ३० २०७७Apr 12 2021

बादल ओलीको मतियार हुनुभयो, उहाँलाई पनि कारबाही गर्ने निर्णय भैसकेको छ: देव गुरुङ

बादल ओलीको मतियार हुनुभयो, उहाँलाई पनि कारबाही गर्ने निर्णय भैसकेको छ: देव गुरुङ

  • 667
    SHARES

  • बादल ओलीको मतियार हुनुभयो, उहाँलाई पनि कारबाही गर्ने निर्णय भैसकेको छ: देव गुरुङ

    काठमाडौं ।  माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टीबाट मन्त्री बनेका सांसदहरुले दल परिवर्तन गरेकोले आफूहरुले दलीय विधानअनुसार नै चार जना सांसदलाई कारबाही गरेको स्पष्ट पारेका छन् ।

    उनले गृहमन्त्रीसमेत राष्ट्रियसभाका सदस्य रामबहादुर थापा बादललाई समेत कारबाही गर्ने निर्णय भैसकेको जनाए बताउँदै अब एक/दुई दिनभित्रै संसद् सचिवालयमा पत्र जाने बताएका छन् ।

    बादल प्रतिगमनको मतियार बनेको आरोप लगाउँदै  विचार र प्रवृत्तिको हिसाबले उहाँले जुन दिशा लिनुभयो त्याे राष्ट्रघाती र जनघाती कदम भएकाे गुरुङले बताएका छन् ।

    बुधवार, चैत्र २५ २०७७१२:५९:३७
    सम्बन्धित समाचार