Logo
  • सोमवार, चैत्र ३० २०७७Apr 12 2021

प्रमुख सचेतक हटाउने ओली निर्णय, अनैतिकताको पराकाष्टा

प्रमुख सचेतक हटाउने ओली निर्णय, अनैतिकताको पराकाष्टा

  • 1.7K
    SHARES

  • प्रमुख सचेतक हटाउने ओली निर्णय, अनैतिकताको पराकाष्टा

    काठमाडौं । एकपछि अर्को अलोकप्रिय कदम चाल्दैआएका प्रधानमन्त्री केपी ओलीले नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङलाई हटाएर विशाल भट्टराईलाई बनाएका छन् ।

    प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा बिघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्नेमा एकपछि अर्को बितण्डा मच्चाउँदैआएका छन् । उनले प्रमुख सचेतक गुरुङलाई हटाएर पार्टीमा हुन लागेको एकताको वातावरण बिगार्ने काम गरेका छन् ।

    नेता गुरुङले राजीनामा दिनुपर्ने बेलामा प्रधानमन्त्री ओलीले नयाँ प्रमुख सचेतक नियुक्त गरेर अनैतिकताको सीमा नाघेका छन् । उनले ओलीले संसद नै विघटन गरेपछि संसद र संसदीय दलमा नैतिक हैसियत गुमाएको समेत बताए ।

    शुक्रवार, फाल्गुण १४ २०७७०६:५१:३०
    सम्बन्धित समाचार