Logo
  • शनिवार, फाल्गुण १५ २०७७Feb 27 2021

सञ्चारकर्मी रवि लामिछानेले ल्याए नयाँ टेलिभिजन च्यानल

सञ्चारकर्मी रवि लामिछानेले ल्याए नयाँ टेलिभिजन च्यानल

नेपाल फेस

११, फाल्गुण २०७७
  • 1.5K
    SHARES

  • सञ्चारकर्मी रवि लामिछानेले ल्याए नयाँ  टेलिभिजन च्यानल

    काठमाडौं । केही समय पहिला न्यूज २४ बाट अलग भएका चर्चित कार्याक्रम प्रस्तोता तथा सञ्चारकर्मी रवि लामिछाने लगायतको टिमले नयाँ टेलिभिजन च्यानल ल्याएका छन्। उक्त नयाँ टेलिभिजन च्यानलमा रवि लामिछाने म्यानेजिङ डाइरेक्टर छन्। उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो।

    नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए।आज  काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताए।

    जनताका आवाजलाई र मनोरञ्जनात्मक कार्यक्रम प्राथमिकता दिने  उनले बताए।

    मंगलवार, फाल्गुण ११ २०७७०१:१०:४६
    सम्बन्धित समाचार