Logo
  • शनिवार, फाल्गुण १५ २०७७Feb 27 2021

सुनचाँदीकाे मूल्य घट्याे

सुनचाँदीकाे मूल्य घट्याे

नेपाल फेस

७, फाल्गुण २०७७
  • 2.4K
    SHARES

  • सुनचाँदीकाे मूल्य घट्याे

    काठमाडाैं । शुक्रबार सुनचाँदीकाे मूल्य घटेकाे छ ।

    बिहीबार प्रतिताेला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एक हजार रुपैयाँले घटेर ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै तेजावी सुनको मुल्य प्रतिताेला ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्यकाे पनि घटेकाे छ । प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ ।

    शुक्रवार, फाल्गुण ७ २०७७११:४३:२३
    सम्बन्धित समाचार