Logo
  • शनिवार, फाल्गुण १५ २०७७Feb 27 2021

सुनको मूल्य ११ सय रुपैयाँले घट्यो

सुनको मूल्य ११ सय रुपैयाँले घट्यो

नेपाल फेस

५, फाल्गुण २०७७
  • 2.5K
    SHARES

  • सुनको मूल्य ११ सय रुपैयाँले घट्यो

    काठमाडाैं । नेपाली बजारमा बुधबार सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ८९ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज १ हजार ३४० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । आजकाे मूल्य हिजोकाे तुलनामा २० रुपैयाँले कम हाे ।

    बुधवार, फाल्गुण ५ २०७७१२:२१:०३
    सम्बन्धित समाचार