Logo
  • शनिवार, फाल्गुण १५ २०७७Feb 27 2021

पुनः विवाह गर्दै गायिका अञ्जु पन्त

पुनः विवाह गर्दै गायिका अञ्जु पन्त

नेपाल फेस

१९, माघ २०७७
  • 8.2K
    SHARES

  • पुनः विवाह गर्दै गायिका अञ्जु पन्त

    काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रकी लोकप्रिय गायिका अञ्जु पन्त चाँडै विवाह बन्धनमा बाँधिने भएकी छिट् । गायक तथा संगीतकार मनोजराजसँग सम्बन्ध टुटेको लामो समयपछि अञ्जुले पुनः विवाह गर्न लागेकी हुन् ।

    अञ्जु कोइराला थरका एक युवासँग विवाहको तयारीमा छिन् । आफ्नो रहर भन्दा पनि छोरी परितोशिकाको दवावले विवाह गर्न लागेकी हुन् ।

    अञ्जुकी छोरी परितोशिकाले आमाकै एक गीतको भिडियोमा मोडलिङ गरेकी छन् । गीतको भिडियोमा अभिनय गरेपछिका केही अन्तर्वार्तामा परितोशिकाले अञ्जुले पुन विवाह गर्नुपर्ने बताएकी छिन् ।

    गायिका पन्तका हजारौं गीतहरु चर्चाको शिखरमा छन् ।

    सोमवार, माघ १९ २०७७०७:५९:३२
    सम्बन्धित समाचार