Logo
  • बिहिवार, माघ ८ २०७७Jan 21 2021

images

संविधानकै विषयमा व्याख्या गर्न संवैधानिक इजलास गठन भएको होः महान्याधिवक्ता

संविधानकै विषयमा व्याख्या गर्न संवैधानिक इजलास गठन भएको होः महान्याधिवक्ता

नेपाल फेस

२९, पौष २०७७
  • 343
    SHARES

  • संविधानकै विषयमा व्याख्या गर्न संवैधानिक इजलास गठन भएको होः महान्याधिवक्ता

    काठमाडाैँ । महान्यायाधिवक्ता अग्निप्रसाद  खरेलले संविधानको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई भएको र  गम्भीर संवैधानिक प्रश्न संवैधानिक इजलासले नै न्याय निरूपण गर्ने भएकाले यताको मुद्दा अरू इजलासमा लान नमिल्ने बताउनुभएको छ । 

    प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज भएको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राखेको जिज्ञासामा उहाँले संवैधानिक विषयको मुद्दा संवैधानिक इजलासमा हेर्न नमिल्ने भन्ने होइन भन्नुभयो ।

    “अदालत पारदर्शी हुन्छ ।  बृहत् पूर्ण इजलासका मुद्दा पनि संवैधानिक इजलासमा आउँछ । संविधानकै विषयमा व्याख्या गर्न संवैधानिक इजलास गठन भएको हो ।”, उहाँले भन्नुभयो ।  

    बुधवार, पौष २९ २०७७०४:१५:३७
    सम्बन्धित समाचार