Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वर्षाका करण रोकियो नेपाल र भारतबीचको खेल


    मंगलबार, पुष २ २०८१
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – मलेसियामा जारी एसीसी यू-१९ वुमन्स एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ ।

    नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतले ३ ओभर १ बलमा २८ रन जोड्दा वर्षा भएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार