Logo
  • मंगलवार, माघ १३ २०७७Jan 26 2021

images

ललितपुरका सिडिओसहित गृहका १८ कर्मचारीको सरुवा(सूचिसहित)

ललितपुरका सिडिओसहित गृहका १८ कर्मचारीको सरुवा(सूचिसहित)

नेपाल फेस

३, पौष २०७७
  • 8.6K
    SHARES

  • ललितपुरका सिडिओसहित गृहका १८ कर्मचारीको सरुवा(सूचिसहित)

    काठमाडौं । प्रमुख जिल्ला अधिकारी(सिडिओ)सहित गृहमन्त्रालय मातहतका १८ कर्मचारीको सरुवा भएको छ। शुक्रबारको मन्त्रीस्तरको निर्णयबाट गृहमन्त्रालय मातहतका १८ कर्मचारीको सरुवा भएको हो।

    गृहमन्त्रालयमा कार्यरत हरेका सहसचिव ढुण्डीप्रसाद निरौला ललितपुरको सिडिओको जिम्मेवारी दिइएको छ। निरौला यसअघि वीरगञ्ज भन्सार कार्यालय प्रमुख थिए। त्यहाँबाट गृहमन्त्रालय गएका उनको ललितपुरको सिडिओमा सरुवा भएको हो।

    cdo.jpg

     

    शुक्रवार, पौष ३ २०७७०३:३२:३८

    नेपाल फेस

    सम्बन्धित समाचार