Logo
  • मंगलवार, बैशाख २८ २०७८May 11 2021

साेमबार देशभर ८२१ जनामा काेराेना संक्रमण, ८४२ जना डिस्चार्ज

साेमबार देशभर ८२१ जनामा काेराेना संक्रमण, ८४२ जना डिस्चार्ज

  • 16.8K
    SHARES

  • साेमबार देशभर ८२१ जनामा काेराेना संक्रमण, ८४२ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा आज थप ८२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४९ हजार २४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा ८४२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ३६ हजार ५७३ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९५५ रहेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ७ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

    यस्तै हिजाे नेपालमा ८३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे ।

    सोमवार, मंसिर २९ २०७७०४:४१:२०
    सम्बन्धित समाचार