Logo
  • मंगलवार, बैशाख २८ २०७८May 11 2021

सुन मूल्य २ सयले घट्यो

सुन मूल्य २ सयले घट्यो

  • 25.8K
    SHARES

  • सुन मूल्य २ सयले घट्यो

    काठमाडाैं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेकाे छ ।

    गत शुक्रबार ९२ हजार ९ सय रूपैयाँमा काराेबार भएको छापावाल सुनको मूल्य आइतबार २ सयले घटेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

    तेजावी सुनको मूल्य ९२ हजार २५० रुपैयाँ कायम भएको छ। आइतबार सुनको भाउ घटे पनि चाँदी भने स्थिर छ।

    महासंघका अनुसार गत शुक्रबार १ हजार २१० रुपैयाँ प्रतितोलामा किनबेच भएको चाँदीको भाउ आइतबार पनि सोही मूल्यमा कायम रहेको छ।

    आइतवार, मंसिर २१ २०७७०१:०५:३७
    सम्बन्धित समाचार