Logo
  • सोमवार, बैशाख २७ २०७८May 10 2021

शुक्रबार ३ सयले बढ्यो सुनकाे मूल्य

शुक्रबार ३ सयले बढ्यो सुनकाे मूल्य

  • 26.9K
    SHARES

  • शुक्रबार ३ सयले बढ्यो सुनकाे मूल्य

    काठमाडौं । शुक्रबार पनि सुनको मूल्य बढेको छ।

    बिहिबार प्रतितोला १ हजार ६ सय रूपैयाँले बढेको सुनकाे मूल्य शुक्रबार प्रतितोला ३ सय रुपैयाँ बढेको हो।

    आज ३ सय बृद्धि भएको सुनको मूल्य प्रतितोला ९२ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यबसायी महासंघले जनाएको छ।

    यता चाँदीको मूल्य पनि १५ रुपैयँले बढेर प्रतितोला एक हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

    शुक्रवार, मंसिर १९ २०७७०१:३१:२७
    सम्बन्धित समाचार