Logo
  • सोमवार, चैत्र ३० २०७७Apr 12 2021

आज देशभर १ हजार ४९० जना कोरोना संक्रमित थपिए

आज देशभर १ हजार ४९० जना कोरोना संक्रमित थपिए

  • 20.1K
    SHARES

  • आज देशभर १ हजार ४९० जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ९० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ५६७ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ।

    आज देशभर १६ हजार ५ सय ४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

    पछिल्लो २४ घन्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ५ सय ३८ जना संक्रमितको मृत्यु भइसकेको छ।

    पछिल्लो २४ घण्टामा ८ हजार ३ सय जनाको पिसिआर परीक्षण भएको छ।

    बुधवार, मंसिर १७ २०७७०४:२४:२५
    सम्बन्धित समाचार