Logo
  • सोमवार, बैशाख २७ २०७८May 10 2021

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

  • 26.3K
    SHARES

  • घट्यो सुनको मूल्य

    काठमाडौं । सुनको मूल्य आइतबार पनि घटेकाे छ ।

    पछिल्लो समय घट्दो क्रममा रहेको सुनको मूल्य आइतबार तोलामा ९० हजार ७०० रुपैयाँ कायम भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९१ हजार ३०० रुपैयाँ रहेको छापावाल सुन आइतबार घटेर ९० हजार ७०० रुपैयाँ कायम भएको हो ।

    यस्तै तेजावी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

    यस्तै शुक्रबार तोलामा ११६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि घटेर तोलामा ११५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    आइतवार, मंसिर १४ २०७७०२:१२:५१
    सम्बन्धित समाचार