Logo
  • मंगलवार, माघ १३ २०७७Jan 26 2021

images

१३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ

१३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ

नेपाल फेस

११, मंसिर २०७७
  • 2.6K
    SHARES

  • १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ

    पोखरा । आफ्नै नाबालिका छोरीलाई जर्बजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा ३९ वर्षीय पुरुष रहेका छन्। ती पुरुषले आफ्नै १३ वर्षे नाबालिका छोरीलाई विगत केही वर्ष अघिदेखी अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएको खुलेपछि उनलाई गिरफ्तार गरिएको हो ।

    मंसिर ६ गते एउटा होटलमा लगेर अश्लिल फोटो तथा भिडियो देखाई जबरजस्ती करणी गरेको जाहेरीको आधारमा उनलाई ९ गते पक्राउ गरिएको हो ।

    पक्राउ परेका उनलाई जिल्ला अदालतबाट ७ दिन म्याद थप गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिए ।

    बिहिवार, मंसिर ११ २०७७०८:०२:२०

    नेपाल फेस

    सम्बन्धित समाचार