Logo
  • मंगलवार, माघ १३ २०७७Jan 26 2021

images

चार किलाे गाँजासहित एक जना पक्राउ

चार किलाे गाँजासहित एक जना पक्राउ

नेपाल फेस

१०, मंसिर २०७७
  • 2.9K
    SHARES

  • चार किलाे गाँजासहित एक जना पक्राउ

    रौतहट । रौतहटको दिपही जयनगर सडकखण्डमा प्रहरीले चेकजाँचको क्रममा ४ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा माधव नारायण नगरपालिका १ का ६० बर्षीय जोखु राय यादव रहेका छन्।

    ईलाका प्रहरी कार्यालय शिवनगरको टोलीले चेकजाँच गर्दा यादवसँग ४ किलोग्राम लागु औषध गाँजा बरामद भएकाे थियाे।

    यादवले चलाएर ल्याएको साईकलको पछाडी बोरामा राखेको अवस्थामा गाँजासहीत प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी रबी रावलले जानकारी दिएका छन् ।

    निजमाथी लागुऔषध सम्बन्धी मुद्धा दर्तागरी अदालत बाट म्याद थमाएको तथा आरोपी ईलाका प्रहरी कार्यालय गरुडाको यिन्त्रणमा रहेको र घटनाबारे थपअनुसंधान भइरहेको डिएसपी रावलले जानकारी दिएका छन् ।

    बुधवार, मंसिर १० २०७७०८:०६:४२

    नेपाल फेस

    सम्बन्धित समाचार