Logo
  • बिहिवार, मंसिर ११ २०७७Nov 26 2020

images

३३ एसएसपीको सरुवाः काठमाडौंमा अशोक सिंह, ललितपुरमा बज्राचार्य

३३ एसएसपीको सरुवाः काठमाडौंमा अशोक सिंह, ललितपुरमा बज्राचार्य

नेपाल फेस

५, मंसिर २०७७
  • 1.3K
    SHARES

  • ३३ एसएसपीको सरुवाः काठमाडौंमा अशोक सिंह, ललितपुरमा बज्राचार्य

    काठमाडौं । नेपाल प्रहरीले शुक्रबार ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा एसएसपी अशोक सिंह र ललितपुरमा एसएसपी किरण बज्राचार्यको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

     काठमाडौं परिसरका एसएसपी श्याम ज्ञवाली ७ महिनामै तानिएका छन् । उनी गएको जेठमा काठमाडौं परिसरमा सरुवा भएका थिए । जनक भट्टराई महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखमा सरुवा भएका छन् । 

    हेर्नुहोस् सरुवा सूचीः

     

    शुक्रवार, मंसिर ५ २०७७०२:१६:०१

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]