Logo
  • आइतवार, मंसिर १४ २०७७Nov 29 2020

images

सस्तियो सुन, तोलामा ९४ हजार ४०० रुपैयाँ

सस्तियो सुन, तोलामा ९४ हजार ४०० रुपैयाँ

नेपाल फेस

४, मंसिर २०७७
  • 1.5K
    SHARES

  • सस्तियो सुन, तोलामा ९४ हजार ४०० रुपैयाँ

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको हो  । 

    यसैगरी तेजावी सुन तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यसैबीच बिहीबार चादीको मूल्यमा पनि गिरावट आएको छ । बुधबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १२१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

     

    बिहिवार, मंसिर ४ २०७७१२:१५:११

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]